You are viewing the translated version of उपभोक्ता समूह दर्ताको प्रमाणपत्र.

Schedule 13
उपभोक्ता समूह दर्ताको प्रमाणपत्र

(नियम २७ को उपनियम (६) सँग सम्बन्धित)
उपभोक्ता समूह दर्ताको प्रमाणपत्र

नेपाल सरकार
वन तथा भू–संरक्षण मन्त्रालय
वन विभाग
जिल्ला वन कार्यालय,……..
…………………….

मितिः–
दर्ता नं. ः–

श्री……………………………………….. उपभोक्ता समूह
यस कार्यालयको मिति………………………………. को निर्णय अनुसार वन ऐन, २०४९ र वन
नियमावली, २०५१ ले दिएको अधिकार प्रयोग गरी त्यस उपभोक्ता समूहलाई दर्ता गरी यो प्रमाणपत्र दिइएको
छ ।
उपभोक्ता समूहको विवरणः
उपभोक्ता समूहको क्षेत्रः–
घर धुरीको संख्याः–
कुल जनसंख्याः–
प्रमाणपत्र दिने अधिकृतको
नामः–
दर्जाः–
दस्तखतः–
मितिः–

द्रष्टव्यः– यो प्रमाणपत्र हराएमा, च्यातिएमा वा नासिएमा अर्को प्रमाणपत्र लिन पच्चीस रुपैंयाँ दस्तुर लाग्नेछ ।